स्वास्थ्य लाभको कामना
2075-10-16
2075-10-16
तस्बिर : गणेशप्रसाद भट्टराई
यस कार्यालयका पूर्व प्रमुख जिल्ला अधिकारी रही हाल बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेशप्रसाद भट्टराई शनिवार सवारी दुर्घटनामा परी घाईते हुनुभएको खबरले जिल्ला प्रशासन कार्यालय स्तब्ध भएको छ । दुर्घटनामा घाईते हुनुभएका प्रमुख जिल्ला अधिकारी श्री गणेशप्रसाद भट्टराई लगायत घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
