2076-03-04
2076-03-04
लामो समयदेखि विरामी भई हिँड्डुल समेत गर्न नसक्ने अवस्थाका मंगलसैन न.पा. वडा नं. ३ दय निवासी वर्ष ७० का हंशबहादुर कुँवरलाई प्रमुख जिल्ला अधिकारी श्री भोजराज श्रेष्ठबाट, मंगलसैन नगरपालिकाका नगरप्रमुख श्री पदमबहादुर बोहरा तथा परिवारको आग्रहमा मिति २०७६।०३।०२ गते निजको घरमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अछाम
Powered By: ProActive Developers