Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवस २६ जुन २०१९

2076-03-05

2076-03-05


IMG20190620095040.jpg तस्बिर :

"समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वस्थ जीवन" भन्ने नाराका साथ लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवस २६ जुन २०१९ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज २०७६।०३।०५ गते बिहान ७ बजे स्थानीय खुलामञ्चबाट प्रभातफेरीका साथ निस्केको र्‍याली नगरका विभिन्न ठाउँको परिक्रमा गरी जिल्ला समन्वय समिति, अछामको सभाहलमा एक समारोहका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्री नरबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी श्री भोजराज श्रेष्ठ, जिल्ला स्थित स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, राजनीतिक दलका प्रतिनिधी, सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधीहरु, जिल्ला स्काउट, शिक्षक/विद्यार्थी तथा नेपाल प्रहरीको उपस्थिति रहेको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-08 12:51:42

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अछाम .