Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

६९ औं प्रजातन्त्र दिवस २०७५

2075-11-07

2075-11-07


20190219_083949.jpg तस्बिर :

६९ औं प्रजातन्त्र दिवस २०७५ आज भब्यरुपमा सम्पन्न भएको छ । सदरमुकाम मंगलसेनको खुलामंचबाट बाजागाजा सहित र्‍याली सुरु भई बजार परिक्रमा पछी जिल्ला समन्वय समितिको समिक्षालय हलमा औपचारिक कार्यक्रम भएको थियो । र्‍यालीमा जिल्लस्थित बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, बिभिन्न राजनितिक दलका प्रतिनिधि, जन प्रतिनिधि, समाजसेवी, नागरीक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति अछामका उप संयोजक टोप बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सभासद भरत साउद रहनु भएको थियो । यस्तै कार्यक्रममा मंगलसेन नगरपलिकाका नगर प्रमुख पदम बहादुर बोहरा बिशिष्ठ अतिथी रहनु भएको थियो भने अछामका निमित्त प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावल अतिथी रहनु भएको थियो । ६९ ‍औं राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समिति अछामको आयोजनामा कार्यक्रम सम्पन्न भयो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-08 12:51:42

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अछाम .