Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकीकृत घुम्ती सेवा शिविर (तुर्माखाँद)

2075-12-21

2075-12-21


IMG_20190401_140541.jpg तस्बिर :

यस कार्यालयको आयोजना एवम् तुर्माखाँद गाउँपालिकाको संयोजनमा मिति २०७५।१२।१८ देखि २०७५।१२।२० गतेसम्म यस जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको तुर्माखाँद गाउँपालिकामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी तपशिल अनुसारको सेवा प्रदान गरियो ।

तपशिल

१.  नेपाली नागरिकता प्रमाणपत्र वितरणः

     पुरुषः - २७२ महिलाः- ३२५ जम्माः- ५९७ जना 

२.  फोटो सहितको मतदाता नामावली सङ्कलनः

     पुरुषः- २७९ महिलाः- ३१३ जम्माः- ५९२ जना

           ३.  विशेषज्ञ चिकित्सकहरुद्वारा स्त्रीरोग, दाँत, छाला, आँखा, ल्याव, भिडियो एक्सरे
                सहितको स्वास्थ्य जाँच र औषधी वितरणः- २२८० जना

         ४.    घरेलु तथा साना उद्योग दर्ता तथा परामर्श:- ३० जना

पछिल्लो अपडेट गरिएको : 2083-01-08 12:51:42

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अछाम .