Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकीकृत घुम्ती सेवा शिविर (ढकारी गा.पा. ४ र ५ को बलाता)

2075-09-02

2075-09-02


IMG20181214152814.jpg तस्बिर :

सरकारी सेवालाई सरल र रहज रुपमा स्थानीय स्तरमा नै उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, अछामको आयोजना र ढकारी गाउँपालिकाको संयोजनमा मिति २०७५।०८।२८ देखि २०७५।०९।०१ गतेसम्म यस जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको ढकारी गा.पा. वडा न‍ं. ४ र ५ को बलातामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी तपशिल अनुसारको सेवा प्रदान गरियो ।  

तपशिल

१.   नेपाली नागरिकता प्रमाणपत्र वितरणः

     पुरुषः - ६४ महिलाः- १४३ जम्माः- २०७

(क) नयाँ नागरिकता प्रमाणपत्र वितरणः- १९७

(ख)  नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरणः- १०    

२.   फोटो सहितको मतदाता नामावली सङ्कलनः

     पुरुषः- ६३      महिलाः- १५३ जम्माः- २१६  

३.   कृषि सेवा केन्द्र मार्फत कृषकलाई मल वीउ वितरणः- ४१५ घर परिवार

४.   पशु सेवा केन्द्र मार्फत पशु स्वास्थ्य उपचार र परामर्शः- १३५ घर परिवार

५.   चिकित्सकहरुद्वारा भिडियो एक्सरे सहितको स्वास्थ्य जाँच र औषधी वितरणः- ४०५ जना

पछिल्लो अपडेट गरिएको : 2083-01-08 12:51:42

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अछाम .