2075-10-17
2075-10-17
यस कार्यालयको आयोजनामा मिति २०७५।०९।१४ देखि २०७५।०९।१५ गतेसम्म यस जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ९ स्थित कालेकाँडामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी तपशिल अनुसारको सेवा प्रदान गरियो ।
तपशिल
१. नेपाली नागरिकता प्रमाणपत्र वितरणः
पुरुषः - ४४ महिलाः- ६८ जम्माः- ११२
२. फोटो सहितको मतदाता नामावली सङ्कलनः
पुरुषः- ४७ महिलाः- ७० जम्माः- ११७
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अछाम
Powered By: ProActive Developers