Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकीकृत घुम्ती सेवा शिविर (मेल्लेख)

2075-08-18

2075-08-18


IMG20181130140315.jpg तस्बिर :

सरकारी सेवालाई सरल र रहज रुपमा स्थानीय स्तरमा नै उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, अछामको आयोजना र मेल्लेख गाउँपालिकाको संयोजनमा मिति २०७५।०८।१३ देखि २०७५।०८।१६ गतेसम्म यस जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेका मेल्लेख गा.पा. वडा न‍ं. १ र २ अन्तर्गत ऋषिदह र वडा नं. ६ अन्तर्गत षोडशामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी तपशिल अनुसारको सेवा प्रदान गरियो ।  

तपशिल

१.   नेपाली नागरिकता प्रमाणपत्र वितरणः

     २७९ (ऋषिदह) + ७५ (षोडशा) जम्माः- ३५४ (तीन सय चौवन्न) 

२.   फोटो सहितको मतदाता नामावली सङ्कलनः

     ३१२ (ऋषिदह) + ९१ (षोडशा) जम्माः- ४०३ (चार सय तीन)

३.   कृषि सेवा केन्द्र मार्फत कृषकलाई मल वीउ वितरणः

     ५१८ घरवरिवार (ऋषिदह) + १२७ घरवरिवार (षोडशा) जम्माः- ६४५ (छ सय पैतालिस घरवरिवार)

४.   पशु सेवा केन्द्र मार्फत पशु स्वास्थ्य उपचार र परामर्शः

     ५१६ घरवरिवार (ऋषिदह) + ७१० घरवरिवार (षोडशा) जम्माः- १२२६ (बाह्रसय छब्बिस घरपरिवार)

५.     अछाम जिल्ला अस्पतालका चिकित्सकद्वारा भिडियो एक्सरे सहितको स्वास्थ्य जाँच र औषधी वितरणः

     ५७६ घरवरिवार (ऋषिदह) + १८० घरवरिवार (षोडशा) जम्माः- ७५६ (सात सय छपन्न घरपरिवार)

६.   साल्ट ट्रेडिङ कर्पोरेशन, अछामद्वारा सहुलियत दरमा नून वितरणः

      २५ क्वीन्टल (ऋषिदह) + ३५ क्वीन्टल (षोडशा) जम्माः- ६० क्वीन्टल

पछिल्लो अपडेट गरिएको : 2083-01-08 12:51:42

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अछाम .