अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी
शुल्क
रु १०।- को हुलाक टिकट
लाग्ने समय
शीघ्र
कागजातहरु
१. अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको भन्ने व्यहोरा खुलेको निवेदन कुनै पनि व्यक्ति, संस्था वा समुहले दिन सक्ने ।
२. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात एवं प्रमाण ।
