रु १०।- को हुलाक टिकट
दैनिक पत्रिका रु १०००।-
अर्धसाप्ताहिक रु. ७००।-
साप्ताहिक रु. ५००।-
पाक्षिक रु. ३००।- मासिक
प्रकृया पुगेपछि तुरुन्त
१. रित पूर्वकको निवेदन ।
२. प्रकाशकको ४ प्रति फोटो र नागरिकता प्रतिलिपि ।
३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नविकरण भएको प्रमाण, कर चुक्ताको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको वैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु ।
४. संचालकहरु सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु ।
५. सम्पादकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
६. सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी. देखि स्नातक तह सम्मको) मार्कसिट, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपि वा एस.एल.सी. उतिर्ण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाण पत्रको समेतका प्रमाणहरुको प्रतिलिपि ।
७. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामाको कागज ।
८. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मन्जुरी दिएको सिफारिस ।
९. छापाखाना दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि ।
१०. छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत दिएको प्रमाणपत्रको प्रतिलिपि ।
११. छापाखानाको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।