राष्ट्रिय परिचय पत्र
शुल्क
निःशुल्क
लाग्ने समय
सोही दिन
कागजातहरु
१. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल ।
२. बाबु / आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ( उपलब्ध भएसम्म ) ।
३. नागरिकता प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा वडाको सिफारिस ।
४. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि ।
५. बसाई सराई गरेका हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल ।
६. विवाहितको हकमा नागरिकताको प्रमाणपत्र पति / पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र सक्कल ।
