अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नं. २ श्रीकोट स्थित त्रिपुरासुन्दरी क्याम्पसको नयाँ भवन निर्माणको क्रममा प्राप्त भएका पुरातात्विक महत्वका वस्तुहरु मिति २०७६।०२।२४ गते पुरातत्व विभाग, रामशाहपथ, काठमाडौं पठाईएको ।
विस्तृत विवरणको लागि संलग्न PDF File हेर्नुहोला ।