Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक सेवा बडापत्र 2075-07-26

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

नागरिक वडापत्र (Citizens Charter)

सम्पर्क टेलिफोन नं. ०९७-६२०१३७, ६२०३२७ फ्याक्सः ०९७६२०१३३

E-mail: daoachham@moha.gov.np, daoachham11@gmail.com

 

क्र.सं.

सेवाको किसिम

सेवा प्रदान गर्ने प्रक्रिया

सेवा पाउन लाग्ने

सेवा दिने शाखा

जिम्मेवार व्यक्ति

गुनासो सुन्ने अधिकारी

शुल्क

समय

नागरिकता

(क) वंशज

अनुसूची १ मा सिफारिस, बाबु, आमा वा ३ पुस्ता भित्रका नातेदारको ना.प्र. प्रतिलिपि, विवाह दर्ता वा नाता कायम प्रमाण, मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण, उमेर खुल्ने प्रमाण, सनाखत गर्ने व्यक्ति र नागरिकता, ४ प्रति फोटो ।

रु. १० को टिकट

प्रमाण पुग्ना साथ

सोही दिन

तत्काल

नागरिकता शाखा

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

 

(ख) वैवाहिक अंगिकृत

अनुसूची ७ मा सिफारिस, विदेशी नागरिकता त्यागेको कारवाही चलाएको प्रमाण, विवाह दर्ता र पतिको नागरिकताको प्रतिलिपि र ४ प्रति फोटो ।

रु. १० को टिकट

सोही दिन

तत्काल

नागरिकता शाखा

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

 

(ग) प्रतिलिपि नागरिकता

सम्बन्धित स्थानीय तहबाट सिफारिस, अनुसूची २ मा सिफारिस,  नागरिकताको सक्कल, झुत्रो वा फोटोकपी र ४ प्रति फोटो ।

रु. १३ को टिकट

सोही दिन

तत्काल

नागरिकता शाखा

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

नाबालक परिचयपत्र

सम्बन्धित वडाअध्यक्षको सिफारिस, जन्मदर्ता प्रमाणपत्र, बाबुआमाको नागरिकता प्रमाणपत्र प्रतिलिपि र सनाखत, नाबालकको ४ प्रति फोटो ।

रु. १० को टिकट

तत्काल

प्रशासन फाँट

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

राहदानी

राहदानी आवेदन फाराम - ३ प्रति, नागरिकताको प्रतिलिपि - १ र सक्कल नागरिकता, राहदानी लिएको भए सो को प्रतिलिपि र सक्कल राहदानी, हराएको भए राष्ट्रिय स्तरको पत्रपत्रिकामा प्रकाशित सूचना, प्रहरी प्रतिवेदन र ६ प्रति फोटो ।

नियमित रुपमा रु. ५०००।-, द्रुत सेवा रु. १०,०००।- राहदानी विभाग

सोही दिन

राहदानी फाँट

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

(क) संस्था दर्ता

ढाँचा अनुरुपको निवेदन र प्रस्तावित ४ प्रति विधानमा सबै पदाधिकारीहरुको दस्तखत, पदाधिकारीहरुको ना.प्र. को प्रतिलिपि, सम्बन्धित स्थानीय तहको सिफारिस र तदर्थ समितिले गरेको भेलाको निर्णय, प्रहरी प्रतिवेदन ।

रु. १० को टिकट

राजश्व रु. १,०००।-

प्रमाण पुग्ना साथ

स्थानीय प्रशासन शाखा

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

 

(ख) संस्था नवीकरण

संस्था नवीकरणको लागि निवेदन, कार्यसमितिको निर्णय, सम्बन्धित स्थानीय तहको सिफारिस, कर चुक्तासम्बन्धी प्रमाण, लेखापरीक्षकको प्रतिवेदन तथा समाज कल्याण परिषद्को आवद्धता प्रमाणपत्रको प्रतिलिपि ।

रु. १० को टिकट असोजसम्म        रु. ५००।- पुषसम्म रु. ७५०।- त्यसपछि प्रतिवर्ष रु. १,०००।-

प्रमाण पुग्ना साथ

सोही दिन

तत्काल

प्रशासन फाँट

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

 

(ग) विधान संशोधन

विधान अनुरुपको व्यवस्था तिन महले फाराम, साधारणसभाको निर्णय, कार्यसमितिको सिफारिस

निःशुल्क

प्रमाण पुग्नासाथ

तत्काल

प्रशासन फाँट

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

छापाखाना र पत्रपत्रिका दर्ता

उद्योग दर्ता प्रमाणपत्र, घरधनिको ईजाजत, नागरिकताको प्रतिलिपि, निवेदन, सम्पादकको मञ्जुरी र शैक्षिक योग्यता प्रमाणपत्र, सूचना विभागको पत्र, प्रहरी प्रतिवेदन

तोकिए बमोजिम

प्रमाण पुग्नासाथ

सोही दिन

प्रशासन फाँट

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

हातहतियार दर्ता, नामसारी तथा नवीकरण

- स्वीकृत चिकित्सकबाट स्वास्थ प्रमाणपत्र

- प्रहरी प्रतिवेदन, नागरिकताको प्रतिलिपि

तोकिए बमोजिम

प्रमाण पुग्नासाथ

तत्काल

प्रशासन फाँट

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

प्राकृतिक प्रकोप/राहत

राहतका लागि ३५ दिनभित्र स्थानीय वडाको सिफारिस, प्रहरी प्रतिवेदन, पीडितको नागरिकता र निवेदन

 

निःशुल्क

स्वीकृत मापदण्ड बमोजिम

लेखा/प्रशासन

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

ठाडो उजुरी (शान्ति सुरक्षा सम्बन्धी)

व्यहोरा खुलेको निवेदन, उपलब्ध भएसम्मको प्रमाण

रु. १० को टिकट

उजुरीको प्रकृति अनुसार

मुद्दा शाखा

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

दलित/जनजाती र पि.क्षे. प्रमाणित र अन्य सिफारिस

सम्बन्धित निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस

रु. १० को टिकट

तत्काल

सोही दिन

स्थानीय प्रशासन शाखा

फाँट प्रमुख

ना.सु.

स.प्र.जि.अ.

 


पछिल्लो अपडेट गरिएको : 2080-07-03 13:35:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अछाम

Powered By: ProActive Developers