Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

राष्ट्रिय शोक एवम् सार्वजनिक विदा सम्बन्धी

2 महिना अगाडी

2075-11-16


हेलिकप्टर दुर्घटनामा नेपाल सरकारका माननीय स‍ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लगायत ७ जनाको दुःखद निधन प्रति दुःख र शोक व्यक्त गर्दै नेपाल सरकार (मन्त्रीपरिषद्) ले मिति २०७५।११।१६ गते बिहीबारका दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरी सार्वजनिक विदा दिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।