Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

हार्दिक समवेदना

15 दिन अगाडी

2075-12-27


२०७५।१२।२५ गते राती परेको चट्याङ्गबाट अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका वडा नं. ७ रिम्निकोट बस्ने वर्ष १५ का जनक रावलको दुःखद निधन हुन गएकोमा मृतात्माको चीरशान्तिका लागि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

                                                                                    जिल्ला प्रशासन कार्यालय, अछाम ।