Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

हार्दिक समवेदना ।

2 महिना अगाडी

2075-11-10


940x380_10307425_837504132945610_7071034506381762839_n.jpg तस्बिर : गणेशप्रसाद भट्टराई

यस जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी एवम् बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कर्मठ, निष्ठवान एवम्  समर्पित राष्ट्रसेवक गणेशप्रसाद भट्टराईको सवारी दुर्घटनामा घाईते भई उपचारको क्रममा निधन भएको खबरले जिल्ला प्रशासन कार्यालय परिवार स्तब्ध भएको छ । दुःखको यस घडीमा मृतात्माको चीर शान्तिका लागि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

जिल्ला प्रशासन कार्यालय, अछाम परिवार