2 महिना अगाडी
2075-08-11
जिल्ला प्रशासन कार्यालय, अछामको आयोजना र तुर्माखाँद गाउँपालिकाको संयोजनमा मिति २०७५।०८।०६ देखि २०७५।०८।०९ गतेसम्म यस जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेका तुर्माखाँद गा.पा. वडा नं. १ (रहफ) र ऐ. गा. पा. वडा नं. २ (भुलु) मा तपशिल अनुसारको सेवा प्रदान गरी एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरियो ।
तपशिल
१. नेपाली नागरिकता प्रमाणपत्र वितरणः
३३४ (रहफ) + १२१ (भुलु) जम्माः- ४५५ (चार सय पचपन्न)
२. फोटो सहितको मतदाता नामावली सङ्कलनः
४३९ (रहफ) + १७२ (भुलु) जम्माः- ६११ (छ सय एघार)
३. पशु सेवा केन्द्र मार्फत पशु स्वास्थ्य उपचार र परामर्शः
८८ घर परिवार (रहफ) + ११४ घर परिवार (भुलु) जम्माः- २०२ (दुई सय दुई)