Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

एकीकृत घुम्ती सेवा शिविर (प.वि. न.पा. - ९, कालेकाँडा)

22 दिन अगाडी

2075-10-17


यस कार्यालयको आयोजनामा मिति २०७५।०९।१४ देखि २०७५।०९।१५ गतेसम्म यस जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ९ स्थित कालेकाँडामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी तपशिल अनुसारको सेवा प्रदान गरियो ।

तपशिल

 

१.  नेपाली नागरिकता प्रमाणपत्र वितरणः

    पुरुषः - ४४   महिलाः- ६८ जम्माः- ११२  

२.  फोटो सहितको मतदाता नामावली सङ्कलनः

     पुरुषः- ४७   महिलाः- ७० जम्माः- ११७